एक वर्षपछि इलाका प्रशासन कार्यालयबाट सेवा सुचारु
जिल्लाको दक्षिणी क्षेत्रका चार वटा गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापित इलाका प्रशासन कार्यालयले कार्य बन्द भएको एक वर्षपछि आफ्नो सेवा सुचारु गरेको छ । गृह मन्त्रालयले नायव सुब्बा घमानसिंह रावतलाई कायम मुकायम मुकरर गरेर इलाका प्रशासन कार्यालय प्रमुखको जिम्मेवारी दिएर खटाएपछि रोकिएको काम पुनः सुरु भएको हो । सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा रहेको […]




