दैलेखको आठविसमा कर्मचारी नहुँदा सुनसान
आठविस नगरपालिका दैलेखमा कर्मचारी नहुँदा सुनसान देखिएको छ । नगरपालिकाका लेखादेखि मेयरसम्मको कोठामा ताला लगाईएको छ भने अन्य कर्मचारी बस्ने फाँटहरु खुल्ला भएपछि खाली छन् । साउन लागेसंगै नगरपालिकामा कर्मचारीहरु नआउँदा खाली भएको हो । प्रमुख प्रशासयिक अधिकृत, मेयर, लेखापालदेखि महत्वपूर्ण फाँटहरु कर्मचारी विहिन छन् । कर्मचारीले खचाखच भरिने फाँटहरु हिजोआज सुनसान छन् । कर्मचारी […]



