प्रभावकारी बन्दै विद्यालय आँखा स्वास्थ्य कार्यक्रम

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ को सूर्य प्रकाश माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययन गर्ने ११ बर्षिया सुवास पहारीको सानैदेखि आँखा कमजोर रहेको थियो । उनी आफ्नो आँखा कमजोर भएको सुवासले थाहा पाएका थिएनन् । उनले शिक्षक अगाडी बोर्डमा लेखेको बिषय राम्रोसँग देख्न सक्दैनथँे र पाठ्य पुस्तकमा लेखिएको अक्षर पनि राम्रोसँग चिन्न सक्दैनथेँ । सुवासले त्यो बिषयमा आफ्ना […]

This will close in 0 seconds