पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

पाल्पा ।
पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

तानसेन नगरपालिका– १२ गाईघाटमा बा १६ च ४३७३ नम्बरको जिप सडकबाट १०० मिटर तल खस्दा ६ जना घाइते भएका अर्गली प्रहरी चौकीका प्रहरी हवल्दार बलराम पाण्डेले जानकारी दिए ।

घाइते सबैलाई उपचारको लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ ।

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बालिकालाई फुपूको घर लगिदिन्छु भनि होटलमा लगि

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

YUGAAWHAN NATIONAL DAILY (2080-05-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *