प्रधानमन्त्रीकाे भारत भ्रमणअघि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडाैं  ।  राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संसदका दुवै सदनले पारित गरेको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका हुन् ।

यो विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेकी थिइन् । आज नागरिकता विधेयक प्रमाणीकरण हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति पाैडेलबीच शीतल निवासमा भेटवार्ता भएकाे थियाे ।

प्रधानमन्त्री आज भारत भ्रमणमा जानुअघि बहुचर्चित र विवादित विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।

प्रधानमन्त्रीकाे भारत भ्रमणअघि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

चुनावी प्रतिवद्धता अनुरुप नै अघि बढेको छु

प्रधानमन्त्रीकाे भारत भ्रमणअघि नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

गुणस्तरीय शिक्षाका लागि ठोस योजना ल्याउन माग

Leave a comment

Your email address will not be published. Required fields are marked *