बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१३ पाैष ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि प्रचण्ड बालुवाटार सरेका हुन् ।

देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।

बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

धरमपोखरामा स्वास्थ्य शिविर

बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

गुर्भाकोटमा फोर्स गाडि र मोटरसाईकल ठोक्किदा एक

Leave a comment

Your email address will not be published. Required fields are marked *