जामुने बजारमा आँखा तथा कान उपचार केन्द्रकाे उद्घाटन

दुर्गा विसि

सल्यान ।

सिम्ता गाउँपालिकाकाे राकममा आँखा तथा कान उपचार केन्द्रकाे  उद्घाटन गरिएको छ ।

उपचार केन्द्रकाे उद्घाटन भएसँगै आँखा, कानकाे उपचारको लागि सुर्खेत, नेपालगन्ज धाउनु पर्ने बाध्यताकाे अन्त्य भएको छ। अब सिम्ता लगायतका बस्तिहरूका नागरिकले आँखा, कान सम्बन्धी उपचार जामुने बजारबाट लिन पाउने सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए ।

सिम्ता गाउँपालिकाको ब्यवस्थापन र नेपाल नेत्रज्योति संघकाे प्राविधिक तथा अार्थिक सहयोगमा करिब १५ लाखको लागतमा उपचार केन्द्रको स्थापना गरिएको हाे । आँखा र कानका विरामीले सामन्य उपचारका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यताकाे अन्त्य भएको अध्यक्ष केसिकाे भनाइ छ ।

जामुने बजारमा आँखा तथा कान उपचार केन्द्रकाे उद्घाटन

एमाले एक्लै चुनावमा जान्छ : अध्यक्ष शर्मा

जामुने बजारमा आँखा तथा कान उपचार केन्द्रकाे उद्घाटन

समन्वयको अभावले विकास निर्माणको काममा बाधा, राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *