पशुपन्छी विकास निर्देशनालय को आयोजनामा १ दिने कार्यक्रम अभिमुखीकरण गोष्ठी आज सप्पन्न

भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय तथा पशुपन्छी विकास निर्देशनालय को आयोजनामा १ दिने कार्यक्रम अभिमुखीकरण गोष्ठी पुष ४ गते सप्पन्न भएको छ । भुमी व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय का योजना महाशाखाको प्रमुख अथिति धन बहादुर कठायतले कार्यपत्र पेश गर्नु भएको थियो ।

सो कार्यक्रम मा ३० जनाको सहभागी रहेको थियो । प्रमुख अथिती लगायत पशुपन्छी विकास निर्देशनालय का निर्देशक मोहोन गिरि लग्यात अधिकृत तेजेन्द्र प्रसाद गौतम ले कार्यपत्रा पेश गरेका छन । कार्यक्रम को लक्ष्य कार्यक्रम लाई सहजीकरण गर्नु हो ।

तपाईको प्रतिक्रिया