सल्यानमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

सल्यान । सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।

महोत्तरी सोनाम गाउँपालिका–१ घर भई सल्यान शारदा नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो।

शल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पतालका डा। भीमकान्त जैसीले जानकारी दिए।

अचानक अक्सिजन कम भई अप्रेशन पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने भएकाले उनलाई सुर्खेत पठाइएको जैसीले बताए।

सल्यानमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

त्रिविले भन्यो : स्वास्थ्य सुरक्षा मापदण्ड पालना

सल्यानमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

कोहलपुरको बन्दामा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्जका

Leave a comment

Your email address will not be published. Required fields are marked *