गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख रानामगरको मृत्यु

प्युठान ,१४ असार ।
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सडक दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार रानामगर आफैंले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी शनिबार साँझ स्वर्गद्वारी–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । गाडी सडकदेखि तीन सय मिटर तल भीरमा अड्किएको अवस्थामा फेला परेको थियो । गाडीमा उनी एक्लै सवार थिए ।

गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख रानामगरको मृत्यु

राप्ती नदीमाथिको पुल निर्माण ७५ प्रतिशत सकियो

गाडी दुर्घटनामा स्वर्गद्वारीका उपप्रमुख रानामगरको मृत्यु

बाँकेका पत्रकारको नाक, कान तथा घाँटी स्वास्थ्य

Leave a comment

Your email address will not be published. Required fields are marked *