याेग हल,देवि मन्दिर निर्माणकाे उदेश्य वाेकर सल्लिवजारमा आरती सप्ताह लाग्दै

दुर्गा विसि
सल्यान ,५ माघ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका सल्लिवजारमा याे हल सहितको देवि मन्दिर निर्माणको महाआरती धर्म जागरण सप्ताहा महा महाेत्सव लाग्ने भएको छ ।सल्लिवजार वस पार्कमा आज कार्यलय समेत उद्घाटन गरिएको छ ।उक्त महा आरती सप्ताह कार्यक्रम माघ २८ गतेदेखि फाल्गुन ४ सम्म जारि आरती सप्ताहमा सबै तह र तप्काका नागरिकलाई कार्यक्रम सरिक हुन सचिवालयले आग्रह गरेको छ ।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आक गाेविन्द शरण महराजकाे उपस्थिति सचिवालय समेत उद्घाटन भएको छ ।निकै पुनित कार्याकाे लागि आयोजित सप्ताह महाेत्सवमा जेष्ठ नागरिक मिलन केन्द्र याेग हल सहितको देवि मन्दिर निर्माणकार्यका लागि उक्त श्रृङगारिक महाआरती धर्म जागरण महाेत्सव लाग्ने भएको छ ।
कथावाचक पण्डित जीवन न्यौपानेले शास्त्रि सहित,राष्ट्रिय कलाकार,भजन किर्तन,प्रवचन,झाँकि प्रद्शनी समेत हुने जनाएको छ ।माघ २८ गते विहान ठिक १० साे कार्यक्रम सरिक हुन आयोजक समितिले अह्वान गरेको छ।






