मुख्यमन्त्री कँडेलद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान
युग संवाददाता
January 25, 2026 / २०८२ माघ ११ गते
0
सुर्खेत ,११ माघ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।आज निर्वाचन आयोगको कार्यालयमा उपस्थित भई मुख्यमन्त्री कँडेलले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।