जुम्लामा एक महिला मृत अवस्थामा भेटिन्

गाेल्डेन बुढा

जुम्ला,२६साउन।
जुम्लामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।४० वर्षीया मनसाेभा अधिकारी मृत भेटिएकी हुन्।हिमा गाउँपालिका -६ जर्जाली माइती घरमा बस्दै आएकी अधिकारीकाे पातरखाेलाकाे किनारमा मृत फेला परेको वडा अध्यक्ष उपराज अधिकारीले बताए।मृतकको स्थायी घर कालिकोट जिल्लाकाे तिलागुफा नगरपालिका -४ राचुली गाउँमा हो।

उनी चन्द्र थापाकी दम्पती हुन्।उनको सवा २ वजे मृत भेटिएकी थिइन्।खवर आउने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरिक्षक असीम हमालकाे नेतृत्वमा ६ जनाको टाेली घटनास्थल तर्फ प्रस्थान गरेको छ।

जुम्लामा एक महिला मृत अवस्थामा भेटिन्

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना

जुम्लामा एक महिला मृत अवस्थामा भेटिन्

जुम्लाको कृषि व्यापारको चम्किलो मोड : उत्पादन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds