बाजुराको भम्का बजारमा भीषण आगलागी

बाजुरा,२३ जेष्ठ ।

हाेटलमा रहेको ग्यास सिलिन्डर पड्किएर शुक्रबार दिउँसो भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

बजार क्षेत्रमा एक लाइनमा रहेका ४० वटा पसल जलेको बुढीगंगाका मेयर रामबहादुर बानियाले बताए । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा दिउँसो ग्याँस सिलिन्डर पड्किएर आगलागी सुरु भएको हो

बाजुराको  भम्का बजारमा भीषण आगलागी

पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गयो,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds