कर्णाली प्रदेश सरकारकाे आगामी बजेटका प्राथमिकता र सिद्धान्त संसदमा पेश

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी बजेटका प्राथमिकता र सिद्धान्त प्रदेशसभामा पेश भएको छ । बिहीवार बजेट अधिवेशनको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले आगामी प्राथमिकता र सिद्धान्त पेश गरेका हुन् ।

मन्त्री सिंहले कर्णाली प्रदेशको विनियोजन विधेयक २०८० का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभा समक्ष छलफलका लागि पेश गरेका हुन् । मन्त्री सिंहले पेश गरेको प्रस्तावमाथी जेठ १२ र १४ गते छलफल हुनेछ, भने सोही दिन सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।

हेर्नुहाेस् पूर्णपाठ ।

कर्णाली प्रदेश सरकारकाे आगामी बजेटका प्राथमिकता र सिद्धान्त  संसदमा पेश

श्रमले बनाएको ‘लेकवेशी साबुन’

कर्णाली प्रदेश सरकारकाे आगामी बजेटका प्राथमिकता र सिद्धान्त  संसदमा पेश

आत्महत्या रिपोटिङ सम्बन्धी पत्रकारलाई अभिमुखीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *