नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेशका अध्यक्षमा शाही

सुर्खेत ।
नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेशको तेस्रो भेलाबाट अध्यक्षमा इश्वर शाही चयन भएका छन् ।
कर्णाली प्रदेशको तेस्रो भेलाबाट अध्यक्षमा शाहि चयन भएका हुन् ।

यसैगरी उपाध्यक्षमा यामप्रसाद उपाध्याय, शिवराज रोकाय, गणेश बस्नेत, महासचिवमा चेतन आचार्य, सचिवमा राजबहादुर बुढा, कोषाध्यक्षमा तारा शाही, सदस्यमा मोहन सुनार, सिर्जना परियार ,सोनाम रोकाय र राजु खत्री चयन भएका हुन् ।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेशका अध्यक्षमा शाही

YUGAAWHAN NATIONAL DAILY (2080-05-24)

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघ कर्णाली प्रदेशका अध्यक्षमा शाही

जंगली जनावरले किसानका गाँस नै खोसे