जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ रेक्टरको परकम्प गएको छ ।

अपराह्न ४ः३१ बजे ५.८ रेक्टर स्केलको परकम्प गएको वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार यो जाजरकोट भूकम्पको सबैभन्दा ठूलो परकम्प हो । यसको धक्का काठमाडौं, दिल्लीसम्म महसुस गरिएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प

लैङ्गिक हिंसा विरुद्ध जर्मीगाउँमा कानुनी सचेतना

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको परकम्प

गुर्भाकोटमा निशुल्क कान शिविर सम्पन्न

This will close in 0 seconds