जाजरकोटमा भीर बाट लडेर एक महिलाको मृत्यु

जाजरकोट,२२ पाैष  ।

जुनीचाँदे गाउँपालिकामा भीर बाट लडेर एक महिलाको ज्यान गएको छ । वडा नं ११ की २३ बर्षिया पवित्रा रावतको घाँस काट्ने क्रममा बादे भीर बाट लडेर ज्यान गएको त्यहाँका स्थानिय विनोद खड्काले जानकारी दिए ।

उनका अनुसार घाँस काट्ने क्रममा माथि बाट आएको ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । विहीबार विहान रावतका श्रीमान् श्रीमति घाँस काट्न जंगल गएका थिए । उनको दुई बर्षकी छोरी छन् ।

जाजरकोटमा भीर बाट लडेर एक महिलाको मृत्यु

प्रधानमन्त्री निर्देशन दिने, कर्मचारी नटेर्ने

जाजरकोटमा भीर बाट लडेर एक महिलाको मृत्यु

आजदेखि स्वस्थानी व्रत प्रारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!