देउती बज्यै मन्दिरका पुजारी टंकको निधन

 सुर्खेत, २१ माघ ।

वीरेन्द्रनगर १० पिपिरामा रहेको गंगामाला देउती बज्यै मन्दिरका पुजारी टंक बहादुर राजीको निधन भएको छ । वीरेन्द्रनगर ११ ढोलढुङ्गास्थित आफ्नै घरमा शनिबार राती करिब तीन बजे निधन भएको वीरेन्द्रनगर वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए  ।

अध्यक्ष देवकोटाका अनुसार पुजारी राजी केही समयअघिदेखि उच्च रक्तचाप, सुगर लगायत रोगबाट पीडित थिए । उनको जन्म २००७ भदौ ७ गते भएको थियो । ७२ बर्षको उमेरमा निधन भएको छ ।

देउती बज्यै मन्दिरका पुजारी टंकको निधन

कर्णालीको मुख्य न्यायाधिवक्तामा खड्का

देउती बज्यै मन्दिरका पुजारी टंकको निधन

अब उम्मेदवार बन्न प्रहरी रिपोर्ट पनि

Leave a comment

Your email address will not be published. Required fields are marked *