दैलेखमा आगलागीमा परी एक जना राउटे घाइते

दैलेख,२० पाैष ।

दैलेखमा आगलागीमा परी एक जना राउटे घाइते भएका छन् । जिल्लाको नारायण नगरपालिका ८ लोहोरेनजिकै जंगलमा टहरो बनाएर बस्दै आएका अन्दाजी ३४ वर्षीय नारायण शाही मंगलबार राति सुतेको बेला ओढेको कम्बलमा आगो लाग्दा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनलाई बुधबार बिहान साँढे ९ बजे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएकोे छ ।

दैलेखमा आगलागीमा परी एक जना राउटे घाइते

एसईई टेस्ट गरेको हजार लिदै विद्यालय, स्विटर

दैलेखमा आगलागीमा परी एक जना राउटे घाइते

सत्ता गुमेपछि देउवाको प्रतिक्रिया– वी विल कम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!