मेहेलकुना अस्पतालमा एपेन्डिसाइटिसको सफल अप्रेसन

दिलिप ढकाल ।

मेहेलकुना अस्पतालमा एपेन्डिसाइटिसको अप्रेसन हुने भएको छ ।

वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा. सोजन सापकोटाको नेतृत्वमा गुर्भाकोट–६, सुर्खेत निवासी ३८ वर्षिय पुरुषको सफलतापूर्वक एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ ।

साथै आगामी दिनहरुमा पनि यस किसिमका अप्रेसन हुने मेहेलकुना अस्पताल प्रशासनले जानकारी दिएको छ ।

मेहेलकुना अस्पतालमा एपेन्डिसाइटिसको सफल अप्रेसन

बाँके जिल्ला प्रशासनले ‘नागरिक रिपोर्ट कार्ड’ को

मेहेलकुना अस्पतालमा एपेन्डिसाइटिसको सफल अप्रेसन

मदन भण्डारी राजमार्गले पायो खम्बागाडे–मायाताल खण्डमा रुख