कैलालीमा ट्र्याक्टरले च्यापिएर चालकको मृत्यु

कैलाली, १४ पाैष

कैलालीमा ट्र्याक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका–५ मा ट्र्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

हिलोमा फसेको ट्र्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगंगा–४ बस्ने २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो। चौधरीलाई गाडीको बीचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

सेताेपाटी 

कैलालीमा ट्र्याक्टरले च्यापिएर चालकको मृत्यु

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

कैलालीमा ट्र्याक्टरले च्यापिएर चालकको मृत्यु

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!