राष्टिय बाणिज्य बैंकले  वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत,१३ पाैष ।

राष्टिय बाणिज्य .बैंक लि. कर्णाली प्रदेश कार्यालय सुर्खेतकाे  वीरेन्द्रनगर नगरपालिकाको कार्यालय बिच तलबी बचत खाता संचालन तथा कर्जा सम्बन्धी द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस  कार्यमा वीरेन्द्रनगर नगरपालिका प्रमुख कार्यकारी अधिकृत  नरहरी तिवारी र कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक  शिव प्रसाद चालिसेले हस्ताक्षर गरेका छन्  ।

राष्टिय बाणिज्य बैंकले  वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा  द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

YUGAAWHAN NATIONAL DAILY (2079-09-13)

राष्टिय बाणिज्य बैंकले  वीरेन्द्रनगर नगरपालिकाको कार्यालयमा  द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

गृहमन्त्री लामिछाने राहदानी विभाग निरीक्षणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!