दौरासुरुवालमा प्रधानमन्त्री दाहालको शपथ

काठमाडौँ ,११ पाैष ।

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही बेरमा तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ खाँदैछन् । उनले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।

शपथ ग्रहणका लागि दाहाल राष्ट्रपति भवन शीतल निवास पुगिसकेका छन् ।  यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट–पेन्टमा शपथ ग्रहण गरेका थिए ।

दौरासुरुवालमा प्रधानमन्त्री दाहालको शपथ

दाहाल नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री

दौरासुरुवालमा प्रधानमन्त्री दाहालको शपथ

जुम्लामा प्रमुख सेनानी मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *