२०८३ आश्विन १७ गते
×

Now Playing

सिम्तामा बजार अनुगमनमा कडाइ,

दुर्गा विसि

सुर्खेत,६ पाैष ।

सुर्खेतको सिम्ता गाउँपालिकाका विभिन्न स्थानीय पसलहरु अनुगमन गरिएको छ ।अनुगमनका क्रममै पसल दर्ता,नविकरण,म्याद गुर्जेका खाद्य सामग्रीहरुको विशेष रुपमा अनुगमन गरिएको छ ।

अनुगमनमा सिम्ता गाउँपालिका,जिल्ला प्रशासन कार्यालय सुर्खेतका भागिराम शर्मा,उपभोक्त मञ्च सुर्खेत भिमा कुमारी भुषाल उद्योग तथा उपभोक्त हित संरक्षण निर्देशनालयका संयोजक अधिकृत माधव प्रसाद न्यौपाने,उद्योग वाणिाज्य संघका प्ररागराज शर्मा,सिम्ता गाउँपालिकाका प्रतिनिधि निरोज बिक्रम शाहि,ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका प्रहरी इन्चार्ज प्रमोद वोहरा लगाएतको उपस्थिति रहेको छ ।

सिम्ताको प्रमुख व्यापारीक केन्द्र जामुने वजार,पुल वजार,गोजिवजार लगाएतका क्षेत्रमा अनुगमन गरिएको छ ।अखाद्य वस्तु तथा म्याद गुर्जेका सामग्री भेटिए कारवाहि गर्ने जनाएको छ ।उपभोक्तको हित विपरीत खाद्य सामग्री विक्रीवितरणमा कठोर बन्ने वताएको छ ।

सिम्तामा बजार अनुगमनमा कडाइ,

पौष ११ गते देखि सुरु हुने चौथो

सिम्तामा बजार अनुगमनमा कडाइ,

खमारीका बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा

Leave a comment

Your email address will not be published. Required fields are marked *