सुर्खेत,१३ पाैष ।
राष्टिय बाणिज्य .बैंक लि. कर्णाली प्रदेश कार्यालय सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाको कार्यालय बिच तलबी बचत खाता संचालन तथा कर्जा सम्बन्धी द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस कार्यमा वीरेन्द्रनगर नगरपालिका प्रमुख कार्यकारी अधिकृत नरहरी तिवारी र कर्णाली प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक शिव प्रसाद चालिसेले हस्ताक्षर गरेका छन् ।
युग संवाददाता । । १३ पुष २०७९, बुधबार १७:१७