नुन लिन पनि घण्टौँ लाममा

जुम्ला , २६ मंसिर ।

जुम्लाको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालयमा आइतबार नुन लिन आएका जुम्लाका स्थानीयवासीलाइ नुन लिनकै लागि यहाँका सर्वसाधारणको भीडभाड हुने गरेको छ ।  घण्टौँ लाम बस्नु पर्ने अवस्था छ ।

तपाईको प्रतिक्रिया