बाँदरको भेषमा युवा संघको प्रदर्शन

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए ।

त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

बाँदरको भेषमा युवा संघको प्रदर्शन

‘नेपाल आइडल’ फेरि शुरु हुने

बाँदरको भेषमा युवा संघको प्रदर्शन

समृद्धिको यात्रामा चुकेको ओली सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *