आज सुनको भाउ दुई सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो जस्तै आज चाँदी तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया