देविका बन्दनाले ल्याइन् नयाँ गीत

काठमाडौं । वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ ।

गीतको भिडियो समेत बनेको छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय छ ।

सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन छ । दाजु भाइ कम्पनीले निर्माण गरेको भिडियोलाई लाटोकोसेरो फिल्म तयार गरेको हो । भिडियो निर्देशक छेवाङ लामा हुन् । केही अगाडि गायिका वन्दनाले ‘परदेशी’ ल्याएकी थिइन् ।

तपाईको प्रतिक्रिया