पशुपतिनगर टोल विकास संस्थाको अध्यक्षमा थानेश्वर कडेल

दिनेश बुढा

सुर्खेत : वीरेन्द्रनगर १० मा रहेको पशुपतिनगर टोल विकास संस्थाको नयाँ कार्य समिति गठन भएको छ । संस्थाको चौथो वार्षिक चुनावी साधारण सभावाट नयाँ कार्य समिति माथि छलफल गरी उक्त समिति शनिवार गठन गरिएको हो ।

यस्तै संस्थाको अध्यक्षमा थानेश्वर कडेल, उपा–अध्यक्षमा सुर्यबहादुर खड्का, कोषा–अध्यक्षमा सरिता चालिसे, सचिव र सह–सचिवमा राजेन्द्र खड्का र रेवती खनाल र सदस्याहरुमा पशुपति रिजाल, अमर सलामी, रमेश पौडेल, नन्दा वि.क, सुरेश भट्टराई, लालमति थापामगर गरि जम्मा ११ सदस्यीय कमिटि गठन भएको सदस्य सुरेश भट्टराईले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया