जुम्लामा १४ औँ राष्ट्रपति ‘रनिङ सिल्ड’ शुरु
जुम्लामा १४ औँ जिल्लास्तरीय राष्ट्रपति ‘रनिङ सिल्ड’ प्रतियोगिता शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको समन्वयमा तातोपानी गाउँपालिकाको ६ नम्बर वडाले आयोजना गरेको हो । प्रतियोगिता तातोपानी गाउँपालिकाको हाँकुचौरमा तीन दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा जिल्लाका कुल ८ वटा स्थानीय तहमध्ये ६ वटामात्रै पालिकाले सहभागिता जनाएका छन् । तातोपानी गाउँपालिका, तिला, हिमा, सिँजा, कनकासुन्दरी […]




