होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध

जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । बिहिवार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो । कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला […]