सम्झौता भन्दा कम बजेटमा हुलाक निर्देशनालय भवन निर्माण

सुर्खेतको हुलाक निर्देशनालय भवन सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा निर्माण भएको छ । निर्देशनालयका लेखापाल उमाकान्त कँडेलले सम्झौता भन्दा पाँच प्रतिशत कम बजेटमा भवन निर्माण भएको बताए । “श्रीखण्डपुर–अर्विड जेभी काठमाडौँले विसं २०७९ माघ २३ गते रु पाँच करोड ५२ लाख बजेटमा भवन निर्माणको सम्झौता गरी विसं २०८१ असार २४ गते सम्पन्न गर्ने जिम्मा […]

This will close in 0 seconds