हिंसा न्यूनिकरण गर्नःकिशोरीलाई आत्मरक्षा तालिम

  जुम्लाको गुठिचौर गाउँमा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला जुम्लाको गुठिचौर गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा किशोरीलाई तीन दिने आत्मरक्षा तालिम दिइएको हो । आइतबार देखि संचालन गरिएको किशोरीलाई आत्मरक्षा तालिम […]