स्वास्थ्य केन्द्र आठ महिनादेखि टेण्टमा
जाजरकोट भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्र आठ महिनादेखि टेण्टबाट सञ्चालित छ । भवन नहुँदा केन्द्रको स्वास्थ्य सेवा प्रभावित भएको छ । भवन पुननिर्माणका लागि तत्काल बजेटको व्यवस्था गर्न नसकेपछि क्षति भएको भवन मर्मत गर्न नसक्दा र स्थानीयको घर भाँडामा लिन नसक्दा सामुदायिक स्वास्थ्य इकाई केन्द्र टेण्टबाटै सञ्चालन हुँदै आएको […]




