एक बर्षपछि सुरु हुँदै भूकम्पले क्षति पुगेका स्वास्थ्य र विद्यालयको पुनर्निर्माण
गत वर्ष १७ कार्तिकमा आएको भूकम्पले क्षति पु¥याएका विद्यालय र स्वास्थ्य संस्थाहरु पुनर्निर्माण हुने भएका छन् । कर्णाली भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्था पूननिर्माणका लागि छनोट गरेको हो । चालू आर्थिक वर्षको २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालय तथा सरकारी स्वास्थ्य संस्थाको […]




