स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आग्रह

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी होऔं, समयमै स्वास्थ्य बिमा गरौँ भन्ने मूल नाराका साथ मेहलकुना अस्पतालले सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । अति गरिब, अशक्त अपाङ्ग रातो कार्ड, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोग एम.डि.आर, टि.भि बिरामी र ७० वर्ष पुगेका ज्येष्ठ नागरिकको लागि स्वास्थ्य बिमा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ […]

This will close in 0 seconds