जोखिमयुक्त पुलबाट त्रासपुर्ण यात्रा

कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको सोरू गाउँपालिका वडा नं ६ र ९ जोड्ने सस्पेन्सन ट्रेल ब्रिज, संरक्षण अभावका कारण जीर्ण हुँदै गएको छ । पञ्चायती शासन व्यवस्थाको समयमा बनेको उक्त पुल जोखिममा परेपछि स्थानीयहरू त्रासपुर्ण यात्रा गर्न बाध्य छन् । सोरू गाउँपालिका कुलाहाँमा २०४० सालमा उक्त पुल बनेको पूर्व जिविस सभापति डिल्ली प्रसाद भट्टले […]