सुजन थापाको सडकबाट सुरु भएको जीवनको नयाँ यात्रा
एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो । मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको छ । कष्टपूर्ण जीवनबाट उद्धार गरेर आश्रमले उनलाई नयाँ जीवन सुरु गर्न मात्र सकेन, स्वास्थ्य उपचार र मनोपरामर्शमार्फत मनोवैज्ञानिक बल पनि प्रदान ग¥यो । सुजन थापाको […]




