सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान
हुम्लाको सदरमुकाम सिमकोट बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणमा सहजता ल्याउनका लागि सिमकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालय हुम्लाको सहकार्य र समन्वयमा क्यामरा जडान गरिएको हो । लामो प्रयासपछि सिमकोट बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्ने कार्य सफल भएको प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले बताए । उनले बजार […]




