हक्की खेल मैदानको शिलान्यास आइतबार गरिने

सदरमुकाम सिमकोटस्थित खेल मैदानमा राष्ट्रिय स्तरको हक्की खेल प्रतियोगिता सञ्चालन गर्नका लागि खेल मैदानको सिलान्यास हुने भएको छ । सुर्खेतबाट आउने पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही उक्त मैदानको सिलान्यास गर्ने कार्यक्रम रहेको हो । हक्की सङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले आईतबार सुर्खेतबाट आउने कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री शाहीले हक्की खेल मैदानको सिलान्यास गर्ने कार्यक्रम रहेको बताए । […]

This will close in 0 seconds