कालीकोटको सान्नीत्रिवेणीमा खुला प्रतिस्पर्धाबाट विद्यालय प्रधानाध्यापक छनोट

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यस गाउँपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न थालेको हो । सान्नीत्रिवेणी यसरी प्रधानाध्यापक छनोट गर्ने पहिलो गाउँपालिका बनेको छ ।