संसद बहिस्कार कहिले सम्म ?
बहुदलिय प्रजातन्त्र पुन: प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र स्थापना २०७३ जन संविधान घोषणा भएको ६ वर्ष भयो । वि.पि. कोइराला र पुस्पलालको समाजवाद नारा लिएर संसदिय राजतन्त्र, गणतन्त्र घोषणापछि २४० बर्ष निरंकुश राजतन्त्र अन्त्य भएर शक्ति विकेन्द्रिकरण संघीय गणतन्त्र शक्ति पृथकीकरणबाट देश सुशासन खोज्न अगाडी बढिरहेको छ । जंगवहादुरले लगाएको भाडाको प्रदेशको लाहुरे संस्कृती बढेर भारत, […]




