सल्यानमा पालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज
सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति र पुनः स्वीकृति सम्बन्धी सेवा सुरु गरेका छन् । सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम सल्यानका स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयन गरेका हुन । १० स्थानीय तह रहेको सल्यानमा हालसम्म कुमाख, छत्रेश्वरी, कपुरकोट गाउँपालिका र शारदा नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका लागि अनलाइन […]




