दुर्गमका विद्यालयलाई विज्ञान प्रयोगात्मक सामग्री
जुम्लाको सिंजा गाउँपालिकामा केही दिन अगाडि आठ कक्षाको परीक्षाको नतिजा प्रकाशन भयो।उक्त परीक्षामा ४६ जना विद्यार्थीमात्र उत्तिर्ण घोषित भए । सिंजा गाउँपालिका अन्तर्गतको शिक्षा शाखाको प्रारम्भिक अनुमानअनुसार विज्ञान विषयमा असफल हुने विद्यार्थीको संख्या बढी छन् । यसबाट विद्यालय तहमा विज्ञान विषयको पढाइ प्रभावकारी नभएको र अधिकांश विद्यार्थीलाई विज्ञान विषय कठिन लागेको पुष्टि हुन्छ । विज्ञान […]




