विशिष्टकृत सेवा विस्तार गर्दै कोहलपुर शिक्षण अस्पताल

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडमा नयाँ व्यवस्थापनले नेतृत्व सम्हालेपछि अस्पताल सुधारका विभिन्न कार्ययोजना अघि सारेको छ । कम्पनी अन्तर्गतका शिक्षण अस्पताल नेपालगन्ज र शिक्षण अस्पताल कोहलपुरलाई सेवा गुणस्तर सुधार गर्दै अगाडि बढाउने योजना सार्वजनिक गरिएको हो। शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा अस्पतालको व्यवस्थापकीय पक्ष फेरिएसँगै विशिष्टकृत सेवा विस्तार गर्दै उपचार सेवालाई थप स्तरीय बनाउन लागिएको […]

लगानी जुटाएर भए पनि शिक्षण अस्पताल निर्माणको काम थालनि गर्ने

सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भए पनि अस्पताल निर्माणको काम थालनि गर्ने जनाएको छ ।