सम्पादकीय : सारदामा स्वघोषित राजारानीको रजाई
सरकारका मान्छेले सरकारी कार्यालयको आन्तरिक र बाह्य रुपमा मुल्याङ्कन गर्छन । आन्तरिक लेखा परिक्षणले यहाँ यहाँ कमजोरी छ यसलाई सच्याउ है पछी अप्ठ्यारो पर्छ भनेर सुक्ष्म तरिकाले हेर्छ । सबै ठिक्क पारेर आर्थिक बर्ष सकिएपछी गत आर्थिक वर्षको आम्दानी खर्चको अवस्था, कामको मुल्याङ्कन गरेर महालेखाले छोप्न मिल्नेजति मिलाईवरी छोपेर कुनै पनि हालतमा छोप्न नमिल्नेलाई महालेखा […]




