‘राजनीतिक दलहरुप्रति निरासा अझ धेरै बढ्दै जाने’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा जनशक्ति बिदेशिने अवस्था रोक्न नसके राजनीतिक दलहरुप्रति निरासा अझ धेरै बढ्दै जाने बताए । एमालेको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै सत्तारुढ दलहरुको असफल हुने उनीहरुको कमजोरीले एमाले समेतले दोष खेप्नु परेको उनले टिप्पणी गरे । भारतीय नाकाबन्दी जस्ता कठिनाईको बेला नागरिकहरुमा भरोसा जनाउने र देश स्वाभिमान बढाउने काम […]