‘भीरबाट खसेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद्मा राख्नुपर्छ’
कालीकोटमा भीरबाट खसेर र माथिबाट खसेको ढुङ्गा लागेर धेरै मानवीय क्षतिका घटना हुने गरेका छन् । यसरी हुने क्षति बाढीपहिरोलगायत प्राकृतिक प्रकोपले भन्दा बढी हुने गरेको छ । उच्च पहाड, भीरलगायत प्रतिकूल भौगोलिक अवस्था र यिनै भीरमा गाईवस्तुका लागि घास काट्न जानुपर्ने बाध्यताका कारण यहाँ मानवीय क्षति बढी हुने गरेको जानकारहरू बताउँछन् । जिल्ला प्रहरी […]





